शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

यू–१७ पुरुष फुटबलको अन्तिम टोली घोषणा

शनिबार, २१ भदौ २०८२, २० : ५९
शनिबार, २१ भदौ २०८२

सारांश

  • राष्ट्रिय यू-१७ पुरुष फुटबल टोलीको अन्तिम टोलीको घोषणा भयो।
  • मुख्य प्रशिक्षक सञ्जित सिंहले २३ सदस्यीय टोलीको घोषणा गरे।
  • टोलीले सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ।

काठमाडौँ । राष्ट्रिय यू–१७ पुरुष फुटबल टोलीको अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सञ्जित सिंहले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । 
टोलीले सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम टोली- 

गोलकिपर : पेम्बा नोर्बु भोटे, राम बोहरा, विशेष बानिया

डिफेन्डर : प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का

मिडफिल्डर : प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङ्तान

फरवार्ड : समीर कुमार, डीआईजी विजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप