गायिका रचना रिमाल भन्छिन्– जेनजीको आन्दोलन खबरदारीको बिगुल
सोमबार, २३ भदौ २०८२, ११ : १८
सारांश
- गायिका रचना रिमालले जेनजीको आन्दोलनलाई खबरदारीको बिगुल भनिन्।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै पुस्ता नयाँ अध्यायको संघारमा रहेको बताइन्।
- उनले भ्रष्टाचारी प्रवृत्तिको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनको कामना गरिन्।
काठमाडौँ । चर्चित गायिका रचना रिमालले आजको जेनजीको आन्दोलन खबरदारीको बिगुल रहेको बताएकी छन् । उनले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
‘आज हाम्रो पुस्ता नयाँ अध्यायको सङ्घारमा छ, सबै कुरालाई मौन र चुपचाप भई नियालिरहेको यो पुस्ता आज खबरदारीको बिगुल फुक्दैछ’, उनले अगाडि भनेकी छन्– ‘व्यक्ति होइन, व्यक्तिको भ्रष्टाचारी प्रवृत्तिको विरोध गर्दैछ ।’ उनले आजको महाअभियान शान्तिपूर्ण हुनुपर्ने र कुनै पक्षबाट पनि दमन नहोस् भन्ने कामना समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण