ट्रमा सेन्टरमा ५४ जना घाइते उपचाररत (सूचीसहित)
सारांश
- बानेश्वर क्षेत्रमा प्रहरी र जेनजीको प्रदर्शनकारीबीच झडप हुँदा ५४ जना घाइते भए, जसमध्ये केही ट्रमा सेन्टरमा उपचाररत छन्।
- सोमबार संसद भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १५ जनाको मृत्यु भएको थियो।
- घाइतेहरूको सूचीमा विभिन्न उमेर समूहका व्यक्तिहरू रहेका छन्, जसमा केहीको ठेगाना पनि उल्लेख गरिएको छ।
काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते भएका ५४ जना ट्रमा सेन्टरमा छन् । बानेश्वर क्षेत्रमा प्रहरीसँग झडप हुँदा घाइते भएकाहरूको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन् । सोमबार बानेश्वरस्थित संसद भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । ट्रमामा उपचार गराइरहेका घाइतेहरूको सूची यस्तो छ ः
१. निकेश रिजाल, बर्दिया (२३ वर्ष)
२. हरि अधिकारी, २६ वर्ष (जुम्ला)
३. पवन खड्का, २१ वर्ष (महाराजगन्ज)
४. सूर्य राई, सिन्धुपाल्चोक
५. सौरभ कठायत, १९ वर्ष (धनगढी)
६. हरि अधिकारी, १७ वर्ष (जुम्ला)
७. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
८. आसुतोस बस्नेत, १९ वर्ष (इटहरी)
९. सौरभ गौतम, २० वर्ष (भोजपुर)
१०. रोशन रेग्मी, १८ वर्ष (गोरखा)
११. रुपेश कार्की, २७ वर्ष (भक्तपुर)
१२. हरिबहादुर शाही, १७ वर्ष (जाजरकोट)
१३. कुमार लामा, प्रहरी हवल्दार (दोलखा)
१४. प्रकाश बोहरा, २९ वर्ष (दैलेख)
१५. हरिहर सिलवाल, ५२ वर्ष (म्हेपी)
१६. नेत्रविक्रम थापा, ३० वर्ष (पर्सा)
१७.दिलीपकुमार भुजेल, २६ वर्ष (गाईघाट)
१८. नवीन तामाङ, २२ वर्ष (सिन्धुली)
१९.मदन कार्की, २५ वर्ष (सिन्धुपाल्चोक)
२०. अस्विन राई, २२ वर्ष (खोटाङ)
२१. अनिल तामाङ, १९ वर्ष (दोलखा)
२२.मुकेश अवस्थी, २२ वर्ष (डडेलधुरा)
२३. जान्तीसिंह ठकुरी, २१ वर्ष (कञ्चनपुर)
२४. राजेश साउद, २५ वर्ष (अछाम)
२५.नाम नखुलेका १ जना
२६. नोर्बु तामाङ, १७ वर्ष (सिन्धुपाल्चोक)
२७.निक मगर, ३३ वर्ष (कीर्तिपुर)
२८. पवन शाही, २६ वर्ष (कालिकोट)
२९. लिजा अधिकारी, २० वर्ष (मोरङ)
३०. भावना पौडेल
३१.समीर लामा, २२ वर्ष (हेटौँडा)
३२.प्रकाश धामी, २७ वर्ष (कैलाली)
३३. सही अहमद, २० वर्ष (चन्द्रागिरी)
३४. कपिल श्रेष्ठ, ३० वर्ष (काठमाडौँ)
३५.विजय अधिकारी, २२ वर्ष (रुकुम)
३६. रुपेश कार्की, २७ वर्ष (दोलखा)
३७.सुहानी श्रेष्ठ, १९ वर्ष (बर्दिया)
३८. अबिक तन्डुकार, २२ वर्ष (काठमाडौँ)
३९. अविशेक भण्डारी, १७ वर्ष (बझाङ)
४०. आयमान मगर, २३ वर्ष (धरान)
४१. सागर भट्टराई, २१ वर्ष (झापा)
४२. आदिय राज राजवंशी, २० वर्ष (वीरगन्ज)
४३. सन्देश प्रधान, २७ वर्ष (नवलपरासी)
४४. सोम शर्मा, ३० वर्ष (बागलुङ)
४५. ईश्वर ढकाल, २० वर्ष (कपुरधारा)
४६.सितेश जंग परियार, २२ वर्ष (काठमाडौँ)
४७. समु ढकाल, ३७ वर्ष (काठमाडौँ)
४८. लुसन सुब्बा, २१ वर्ष (झापा)
४९. नवीन श्रेष्ठ, १९ वर्ष (सङ्खुवासभा)
५०. साहिल अहमद, २० वर्ष (काठमाडौँ)
५१.केशव अधिकारी, ३२ वर्ष
५२. सन्त कुमार महतो
५३. आशुतोष झा
५४. रोशन पराजुली, २६ वर्ष (काभ्रे)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण