अपडेट
कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, २४ भदौ २०८२, ०८ : ५८
सारांश
- सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन गरेका छन्।
- काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ।
- काठमाडौँ, ललितपुर र भक्तपुरमा कर्फ्युका बाबजुद जेनजी सडकमा निस्किएका छन्।
काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन गरेका छन् ।
काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका हुन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण