शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
प्रदर्शन

कर्फ्यु हटेपछि वीरगन्जमा आन्दोलन पुनः सुरु

मङ्गलबार, २४ भदौ २०८२, १० : २७
मङ्गलबार, २४ भदौ २०८२

वीरगन्ज। वीरगन्जमा लगाइएको कर्फ्यु हटेपछि आन्दोलन पुनः सुरु भएको छ। आन्दोलनमा उत्रिएका युवाहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।

युवाहरूको भीडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ। अहिले माईस्थान चोक क्षेत्र तनावपूर्ण बनेको छ र सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप