काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व प्रमुख सचेतक महेश बर्तौलाले बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले एमाले नेता रामबहादुर थापाले बोलेका शब्द हटाउन गरेको रुलिङ चयनमुखी भएको बताएका छन्...