हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १३ : ०१
सारांश
- जेनजी पुस्ताका प्रदर्शनकारीहरूले ललितपुरको हरिसिद्धी स्थित क्यान्सर अस्पतालमा तोडफोड गरेका छन्।
- प्रदर्शनकारीहरूले मंगलबार बिहान हरिसिद्धिस्थित प्रहरी प्रभागमा आगजनी गरेका थिए।
- प्रहरी प्रभागमा गरिएको आगजनी अहिले नियन्त्रणमा आएको छ।
काठमाडौँ । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले ललितपुरको हरिसिद्धी स्थित क्यान्सर अस्पतालमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरूले क्यान्सर अस्पतालमा तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
मंगलबार बिहान प्रदर्शनकारीहरूले हरिसिद्धिस्थित प्रहरी प्रभागमा आगजनी गरेका थिए । प्रभागमा गरिएको आगजनी अहिले नियन्त्रणमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण