आफ्ना सांसदहरूलाई राजीनामा दिन रेशम चौधरीको आग्रह
मङ्गलबार, २४ भदौ २०८२, १४ : १६
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना पार्टीबाट सांसद बनेकाहरूलाई राजीनामा दिन आह्वान गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फत यस्तो लेखेका छन् ।
स्थिति बिग्रन नदिन परस्थिति सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि पदबाट राजीनामा दिएको घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण