रेशम चौधरीले गरे आफ्ना सांसदलाई राजीनामा दिन आग्रह
बुधबार, २५ भदौ २०८२, १२ : १५
सारांश
- रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका सांसदहरूलाई राजीनामा दिन आह्वान गरेका छन्।
- उनले सामाजिक सञ्जालमार्फत सांसदहरूलाई राजीनामा दिन आग्रह गरेका हुन्।
- चौधरीले स्थिति बिग्रन नदिन परिस्थितिलाई सुधार गर्न सहयोग गर्न आग्रह गरेका छन्।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीका सांसदलाई राजीनामा दिन आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीका सांसदहरूलाई राजीनामा दिन आह्वान गरेका हुन् ।
स्थिति बिग्रन नदिन परिस्थितिमा सुधारमा सहयोग गर्न संरक्षक चौधरीले आग्रह गरेका छन् । नागरिक उन्मुक्ति पार्टीमा चार जना सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण