राम्रो र बलियो नेपाल बनाउने समय आयो : कप्तान पौडेल
बिहीबार, २६ भदौ २०८२, १२ : ५८
सारांश
- रोहित पौडेलले अहिलेको समय छिटो र बुद्धिमानीसँगै काम गर्ने समय भएको बताए ।
- उनले देशको एकता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने कुरामा जोड दिए ।
- रोहितले एकजुट भएर नेपाल बचाउनुपर्ने र राम्रो नेपाल बनाउनुपर्ने बताए ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अहिलेको समय छिटो र बुद्धिमानीसँगै काम गर्ने समय भएको बताएका छन् ।
उनले देशको एकताको रक्षा, सार्वभौमसत्ताको रक्षा गर्दै थप हानी वा आक्रमण रोक्न पनि आवश्यक रहेको बताएका छन् ।
‘यो समय देशको एकता, सार्वभौमसत्ता रक्षा गर्दै एकजुट भएर नेपाल बचाउनु पर्ने समय हो,’ रोहितले भने ।
बुद्धिमानीपूर्वक नेतृत्व छनोट गरेर सबैसँगै उभिएर राम्रो नेपाल, बलियो नेपाल बनाउने समय आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण