झापामा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय
शुक्रबार, २७ भदौ २०८२, ११ : २१
सारांश
- झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ मा शंकास्पद वस्तु फेला परेको थियो।
- सेनाले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पारेको छ।
- घटना भद्रपुरको हस्पिटल चोकमा भएको थियो।
काठमाडौँ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर–८ मा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय बनाएको छ ।
हस्पिटल चोकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालये जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण