बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस्, तोडफोड र आगजनीले चौधरी समूहलाई पुगेको क्षति
क्षतिको तस्बिर

तस्बिरमा हेर्नुहोस्, तोडफोड र आगजनीले चौधरी समूहलाई पुगेको क्षति

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । काठमाडौँको सतुंगलमा रहेको चौधरी समूहको सीजी डिजिटल पार्क र थापाथलीमा रहेको शोरुममा तोडफोड गरी आगजनी गरिएको छ। 

प्रदर्शनकारीले सतुंगलमा रहेको सीजी इलेक्ट्रोनिक्सको स्टोर र थापाथलीमा रहेको सीजी मोटर्सको शोरुम पूर्ण रूपमा ध्वस्त पारेका हुन्।

आगजनी र तोडफोडबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनापछि दुवै शोरुम भग्नावशेषमा परिणत भएका छन्।

CG Digital Park_Satungal_Destroyed (1)CG Digital Park_Satungal_Destroyed (2)CG Digital Park_Satungal_Destroyed (3)CG Digital Park_Satungal_Destroyed (4)CG Digital Park_Satungal_Destroyed (5)CG Digital Park_Satungal_Destroyed (6)CG Digital Park_Satungal_Destroyed (7)CG Digital Park_Satungal_Destroyed (8)CG Digital Park_Satungal_Destroyed (9)CG Digital Park_Satungal_Destroyed (10)CG Digital Park_Satungal_Destroyed (11)CG Digital Park_Satungal_Destroyed (12)CG Digital Park_Satungal_Destroyed (13)CG Digital Park_Satungal_Destroyed (14)CG Digital Park_Satungal_Destroyed (15)CG Digital Park_Satungal_Destroyed (16)CG Digital Park_Satungal_Destroyed (17)CG Digital Park_Satungal_Destroyed (18)

तस्बिरहरू: प्रकाश चन्द्र तिमिल्सेना / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया