धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला
शुक्रबार, २७ भदौ २०८२, १२ : २८
सारांश
- सुनसरीको धरानस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ।
- प्रहरीका अनुसार, शव सुपरस्टोरको माथिल्लो तलामा फेला परेको हो।
- आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको र यसअघि स्टोरमा लुटपाट र आगजनी भएको थियो।
सुनसरी । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ।
भाटभटेनीको माथिल्लो तलामा एक जनाको शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् ।
आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण