काठमाडौँ जिल्ला अदालतको सम्पूर्ण सेवा स्थगित
आइतबार, २९ भदौ २०८२, १३ : ३५
सारांश
- काठमाडौं जिल्ला अदालतले अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ।
- आइतबार अदालत प्रशासन शाखाले विज्ञप्ति जारी गर्दै अदालत जलेको जनाएको छ।
- अदालतले जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण सेवा स्थगित गरेको जनाएको छ।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ । आइतबार अदालत प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको बताउँदै सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी दिएको हो ।
यसबाट सरोकारवाला तथा सेवाग्राहीहरूमा पर्न गएको असुविधाका लागि अदालतले दुःख व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण