मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन

काठमाडौँ । ई–पेन्सनमा निजामती कर्मचारीहरूको आकर्षण देखिएको छ । राष्ट्रिय किताबखाना (निजामती) ले २०८२ फागुन ८ गतेबाट सुरु भएको ई–पेन्सन सेवाका लागि हालसम्म कुल ५१७ जनाले आवेदन दिएका छन् । किताबखानाका महानिर्देशक श्रवण पोखरेलले...