बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

दसैँका लागि खुल्यो सहुलियत पसल (तस्बिरहरू)

सोमबार, ३० भदौ २०८२, ११ : ४७
सोमबार, ३० भदौ २०८२

सारांश

  • आजदेखि काठमाडौंमा दसैँका लागि सहुलियत पसल सुरु भएको छ।
  • थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा सहुलियत पसल सुरु गरिएको छ।
  • जेनजी आन्दोलनका कारण खाद्य कम्पनीले तामझाम नगरी बिक्री वितरण सुरु गरेको छ।

काठमाडौँ । आजदेखि दसैँका लागि सहुलियत पसल सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा सहुलियत पसल सुरु भएको हो ।   

जेनजी आन्दोलनका कारण खाद्य कम्पनीले अघिल्ला वर्षझैँ तामझाम नगरी बिक्री वितरण  सुरु गरेको छ । आज पहिलो दिन किनमेल गर्न आउने उपभोक्ता भने उल्लेख्य मात्रामा देखिएका छैनन् ।

dasai-sahuliyet-pasal (1)dasai-sahuliyet-pasal (2)dasai-sahuliyet-pasal (3)dasai-sahuliyet-pasal (4)dasai-sahuliyet-pasal (5)dasai-sahuliyet-pasal (6)dasai-sahuliyet-pasal (7)dasai-sahuliyet-pasal (8)dasai-sahuliyet-pasal (9)dasai-sahuliyet-pasal (10)dasai-sahuliyet-pasal (11)dasai-sahuliyet-pasal (12)dasai-sahuliyet-pasal (13)dasai-sahuliyet-pasal (14)dasai-sahuliyet-pasal (15)dasai-sahuliyet-pasal (16)dasai-sahuliyet-pasal (17)dasai-sahuliyet-pasal (18)dasai-sahuliyet-pasal (19)dasai-sahuliyet-pasal (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप