‘ऊनको स्वीटर’ ओटीटीमा
आइतबार, ०५ असोज २०८२, १० : ४०
सारांश
- वैशाखमा रिलिज भएको फिल्म 'ऊनको स्वीटर' अब एमएसएम भिडियोमा उपलब्ध छ।
- 'ऊनको स्वीटर' फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन्।
- विपिन कार्की, मिरुना मगर, र अन्य कलाकारहरूले फिल्ममा अभिनय गरेका छन्।
काठमाडौँ । गत वैशाखमा रिलिज भएको व्यावसायिक सफल फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । आर्टमाण्डूले निर्माण गरेको फिल्म ‘ऊनको स्वीटर’मा नवीन चौहानको लेखन तथा निर्देशन रहेको छ ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायतका कलाकारको अभिनय छ । कोविद बज्रको संगीतमा फिल्म छ ।
फिल्मले देशभरका करिब ४० वटा हलमा ५१ दिनसम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण