राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
आइतबार, ०५ असोज २०८२, १५ : ५४
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझायो।
- प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेश गरे।
- राष्ट्रपति कार्यालयले संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेश गरेको जनाएको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आइतबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८२०÷०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपति कार्यालयले राष्ट्रपतिसमक्ष राईले संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण