जेनजी आन्दोलन ‘हाइज्याक’ भएको भन्दै घाइतेहरूद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
आइतबार, ०५ असोज २०८२, १७ : १५
काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घाइते भएकाहरूले जेनजी आन्दोलनलाई ‘हाइज्याक’ गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको ध्यानाकर्षण गराएका छन्। आइतबार सिंहदरबार पुगेर घाइतेहरूले गृहमन्त्रीसँग भेट गर्दै यस्तो चेतावनी दिएका हुन्।
उनीहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधि सह्य नहुने बताएका छन्। जेनजीका विभिन्न समूहहरूले वर्तमान परिस्थितिमा सरकार समक्ष आ-आफ्नै माग राखिरहेको अवस्थामा राजनीतिक दलमा आबद्ध युवाहरूले समेत आन्दोलनको फाइदा उठाउन खोजेको भन्दै वास्तविक जेनजी पुस्ता आक्रोशित भएको छ।
आफूहरू नै वास्तविक जेनजी पुस्ता भएको र आन्दोलनबाट प्राप्त उपलब्धिलाई दुरुपयोग गर्न नपाइने उनीहरूको चेतावनी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण