काठमाडौँ । दसैँको पहिलो दिन घटस्थापनादेखि नै काठमाडौँ उपत्यकाबाट दसैँ मनाउन बाहिरिने यात्रुहरूको सङ्ख्या ह्वात्तै बढेको छ। अरनिको बसपार्क र जडीबुटी क्षेत्रमा घर फर्कने यात्रुहरूको ठुलो भीड लागेको छ।
_AysDt1dbC1.jpg)
चाडपर्वका बेला घरपरिवारसँग भेटघाट गर्न र दसैँको रौनक मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या निकै धेरै हुने गर्छ। यस वर्ष पनि चाडपर्व सुरु भएसँगै यात्रुहरूले बसपार्क क्षेत्रमा ठुलो भिडभाडको सामना गरिरहेका छन्।
_d6e1DCEIGt.jpg)
सरकारले चाडपर्वका बेला सहज यात्राका लागि विशेष व्यवस्था गरेको बताए पनि, यात्रुको अत्यधिक चापका कारण व्यवस्थापनमा चुनौती देखिएको छ।
_6fEMdrwUMB.jpg)
_BxyJowCkhg.jpg)
_HEOeQM7ph1.jpg)
_9MMpE9pIZp.jpg)
_U6GiIEvwNM.jpg)
_XqXMyFCLXO.jpg)
_cNIPop73io.jpg)
_HnJlGbFerK.jpg)
_VmlD0Bp3XU.jpg)
_c1u6qxojZR.jpg)
_j04psPyQw9.jpg)
_ikOx8ythv0.jpg)
_0pHXMvJM13.jpg)
_BaMknJrhV1.jpg)
_gjSsqlE3ej.jpg)
_JBo8nO2CCR.jpg)
_M1hBTiW8SK.jpg)
_wdI8LJFIKn.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया