फोटोफिचर
शिक्षा मन्त्रालयको सेवा केशरमहलबाट सुरु गरिएपछि जे देखियो (तस्बिरहरु)
सोमबार, ०६ असोज २०८२, ११ : २८
सारांश
- भदौ २४ गते जेनजी आन्दोलनकारीले सिंहदरबारस्थित शिक्षा मन्त्रालय भवनमा आगो लगाए।
- आगोका कारण शिक्षा मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ।
- अहिले लैनचौरको केशरमहलबाट मन्त्रालयको सेवा प्रवाह भइरहेको छ।
काठमाडौँ । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ । अहिले लैनचौरस्थित केशरमहलबाट अस्थायी रूपमा सो मन्त्रालयको सेवा प्रवाह भइरहेको छ ।
उक्त भवनमा आज हुने भनिएको नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण पनि हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा वैज्ञानिक महावीर पुन सिफारिस भएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण