यूएईमा कार्यरत नेपालीहरूलाई नियम,कानुनकाे पूर्ण पालना गर्न राजदूतावासकाे आग्रह
मङ्गलबार, ०७ असोज २०८२, १८ : ५९
काठमाडौँ। अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्समा कार्यरत सम्पूर्ण नेपाली श्रमिकहरूलाई आवश्यक नियम, कानुन र मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
मंगलबार राजदूतावासले एक सूचना जारी गर्दै नेपाली श्रमिकहरुलाई यस्ताे आग्रह गरेकाे हाे ।
हालै बढ्दै गइरहेका श्रमिकहरूबिचका समस्या, बैंकिङ धोखाधडी, साइबर अपराध, ट्राफिक उल्लङ्घन, अवैध ऋण, अनधिकृत ऋण गतिविधि, व्यक्तिगत विवाद र सामाजिक सञ्जालमा गतिविधि सम्बन्धी समस्या समाधानका लागि सतर्कता अपनाउन अनुरोध गरेको हो।
राजदूतावासले समस्यामा परेका नेपालीले तुरुन्तै राजदूतावाससँग सम्पर्क गर्न र आवश्यक सहयोग लिन सक्ने जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण