‘ईयू वा नेटो देशमाथि आक्रमण गर्ने रुसको कुनै मनसाय छैन’
आइतबार, १२ असोज २०८२, ११ : २६
सारांश
- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युरोपेली संघ वा नेटोमाथि आक्रमणको कुनै मनसाय नभएको बताए।
- उनले रुसमाथि आक्रमण भए निर्णायक प्रतिक्रिया दिने चेतावनी दिए।
- लाभरोभले संयुक्त राष्ट्र महासभामा पश्चिमी देशबाट रुसलाई धम्की आएको बताए, इजरायललाई पनि निशाना बनाए।
मस्को । युरोपेली सङ्घ वा नेटो सदस्य राष्ट्रहरूमाथि आक्रमण गर्ने कुनै मनसाय नभएको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भनेका छन् । तर रुसमाथि आक्रमण गरियो भने यसले ‘निर्णायक प्रतिक्रिया’ पाउने पनि उनले बताए ।
पश्चिमी देशहरूबाट रुस विरुद्धको धम्की बढ्दै गएको पनि शनिबार संयुक्त राष्ट्र महासभामा एक भाषणमा लाभरोभले भने । यस क्रममा उनले इजरायललाई पनि निशाना बनाए । रुसले २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणको निन्दा गरे ।
तर गाजामा प्यालेस्टिनीहरूको हत्या वा वेष्ट बैंकलाई कब्जा गर्ने योजनालाई औचित्य सही ठहर्याउन नसकिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण