२४ घण्टामा सवारी दुर्घटना हुँदा बागमतीमा ३३ जना घाइते
मङ्गलबार, १४ असोज २०८२, १० : ३६
सारांश
- बागमती प्रदेशमा २४ घण्टामा भएका सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ३३ जना घाइते भएका छन्।
- धादिङ, मकवानपुर, चितवन लगायतका जिल्लामा मोटरसाइकल र गाडी दुर्घटना भएका थिए।
काठमाडौँ । विगत २४ घण्टामा बागमती प्रदेशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार धादिङ, मकवानपुर, चितवन,दोलखा, सिन्धुपाल्चोक, काभ्रे र सिन्धुली र रसुवामा मोटरसाइकल, गाडी लगायतका सवारी दुर्घटना हुँदा उक्त एक जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण