गण्डकीको संसद् कृषि मन्त्रालयमा सर्यो, २२ गते बैठक बस्ने
शनिबार, १८ असोज २०८२, १४ : १९
सारांश
- गण्डकी प्रदेश सभाको बैठक असोज २२ गतेका लागि आह्वान गरिएको छ।
- सभामुख कृष्ण धितालले बैठक बोलाएका हुन्।
- संसद् भवनमा आगजनी र तोडफोड भएपछि बैठक कृषि मन्त्रालयको सभाहलमा बस्ने भएको छ।
पोखरा । गण्डकीको संसद् बैठक आह्वान गरिएको छ । सभामुख कृष्ण धितालले असोज २२ गतेका लागि प्रदेशसभा बैठक डाकेका हुन् ।
नदीपुरमा रहेको संसद् भवन जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बैठक बस्न लागेको छ ।
आन्दोलनको क्रममा यही सभाहलमात्रै जोगिएको छ । यसअघि संविधान दिवसको कार्यक्रम पनि यही सभाहलमा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण