अपडेट
इलाममा पहिरो : दुई घरका ११ जनाको मृत्यु
आइतबार, १९ असोज २०८२, ०८ : ५८
सारांश
- इलाममा गएराति गएको पहिरोमा परी २ घरका ११ जनाको मृत्यु भएको छ ।
- इलाम–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ ।
- प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले घटनाको जानकारी दिएकी छिन्, र उद्धार कार्य जारी छ।
काठमाडौँ । इमालमा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण