फोटो फिचर
तिहारका लागि मखमली फूल टिप्न व्यस्त किसानहरू (तस्बिरहरू)
बिहीबार, २३ असोज २०८२, ०९ : ५६
सारांश
- भक्तपुरको गुन्डु गाउँका किसानहरू तिहारका लागि मखमली फूल टिप्न व्यस्त छन्।
- दसैँ सकिएसँगै यहाँका किसान र फूल व्यवसायी फूल टिपेर माला उन्नमा व्यस्त छन्।
- असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्ने काम सुरु हुन्छ।
काठमाडौँ । तिहारका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँमा मखमली टिप्न किसानहरू व्यस्त छन् । दसैँ सकिएसँगै यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त छन् ।
यस क्षेत्रका खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले छ । यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् ।
_seN9AYoojl.jpg)
बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यहाँका स्थानीयहरूको दिनचर्या बनेको छ । दसैँ अघि टिपेका फूलहरू विदेश पठाउनको लागि प्रयोग हुने किसानहरू बताउँछन् ।
_iE3KHs4uSA.jpg)
_5kgoW9sNFp.jpg)
_d39LWTSyaL.jpg)
_aqrL73epb0.jpg)
_YlNaGNWERW.jpg)
_3eNkaBudZu.jpg)
_jgdIg2xepd.jpg)
_stDiL3J1mQ.jpg)
_AdNN2VfXzO.jpg)
_phdX2RRHwy.jpg)
_QuLxwPyjUV.jpg)
_VeWN9MfQMz.jpg)
_QQjg9jJezH.jpg)
_mGLS2rZjmR.jpg)
_lynEVBqCo9.jpg)
_NMZ3JGGCpa.jpg)
_NVZd02HnbU.jpg)
_IwgDHXFtHD.jpg)
_K2UAKYSQmK.jpg)
_UEKGqc3oDo.jpg)
_4HWtzjQxl7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण