नेपालका ६ जना खेलाडीले मलेसियाको एमसीए स्टेट टी–ट्वान्टी प्रतियोगिता खेल्ने
शुक्रबार, २४ असोज २०८२, १३ : ३४
सारांश
- नेपाली महिला क्रिकेट टोलीका ६ खेलाडी मलेसियामा टी-ट्वान्टी खेल्ने भएका छन्।
- खेलाडीहरू दुई फरक टिमबाट प्रतियोगितामा सहभागी हुनेछन्।
- प्रतियोगिताको मिति भने क्यानले तय गरिसकेको छैन।
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसियाको एमसीए महिला स्टेट टी–ट्वान्टी प्रतियोगिता खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार ६ जना खेलाडीले दुई फरक टिमबाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिताको मिति भने तय भइसकेको छैन ।
खेलाडीको नाम र टिमः
सिता राना मगरः सेलान्गोर क्रिकेट संघ
कविता जोशीः सेलान्गोर क्रिकेट संघ
राजमती ऐरीः सेलान्गोर क्रिकेट संघ
रुविना क्षेत्रीः बेल्वासी सरावक क्रिकेट संघ
पूजा महतोः सरावक क्रिकेट संघ
कविता कुवरः सरावक क्रिकेट संघ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण