फोटो फिचर
यस्तो छ त्रिवि क्रिकेट रङ्गशालाको ताजा अवस्था (तस्बिरहरू)
शनिबार, २५ असोज २०८२, ०९ : ५४
सारांश
- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट ग्राउन्डमा फ्लडलाइट जडान भइरहेको छ।
- तिहारअघि रंगशाला तयार पार्ने लक्ष्यका साथ निर्माण कार्यले तीव्रता पाएको छ।
- सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन गरेका थिए।
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट ग्राउन्डको काम अहिले धमाधम भइरहेको छ । हाल दुईवटा फ्लडलाइट पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी छ।
_Zdm6C4LSwn.jpg)
आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग एनपीएल दोस्रो संस्करणका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
_PusinWAVP3.jpg)
सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट रङ्गशालाको अनुगमन गरी समयमा काम सक्न निर्देशन दिएका थिए ।तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी
_btNJpoFqIn.jpg)
_LaPbGKq1vG.jpg)
_dDTWzUuP8V.jpg)
_Py0hOaTjC4.jpg)
_mr8R1oiOBw.jpg)
_LgtG17Mm8G.jpg)
_pPkz1d5W6p.jpg)
_i5Sy2X03le.jpg)
_sjV0eOBiCN.jpg)
_iFBnOqs2Bp.jpg)
_w1XgSiw3Ri.jpg)
_HeRdG8YW3h.jpg)
_HQ0zEkp6XF.jpg)
_8ZNK7MFxuW.jpg)
_fU0IPjV8Y0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण