शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निर्माणाधीन रंगशालामा १० औँ राष्ट्रिय खेलकुदका सबै खेलहरु खेलाउन सम्भव छैन: मन्त्री पाेखरेल

सुर्खेत। कर्णाली प्रदेशका समाजिक विकास मन्त्री खड्गबहादुर पाेखरेलले निर्माणाधीन वीरेन्द्रनगर  रंगशालामा मात्रै सबै खेलहरु खेलाउन सम्भव नरहेकाे बताएका छन्।  १० औं राष्ट्रिय खेलकुदका सम्पूर्ण खेलहरु उक्त रंगशालामा मात्रै खेलाउन...