जेनजीकाे पत्रकार सम्मेलन
विदेशमा रहेका नेपालीलाई मतकाे व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चित जेनजीको बटमलाइन
आइतबार, २६ असोज २०८२, १९ : ३६
काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मत दिने व्यवस्था गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था सुनिश्चित बटमलाइन भएको जेनजीको एक समूहले बताएको छ ।
मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो बटमलाइन अघि सारेको हो ।
‘विदेशमा रहेका नेपाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हाम्रो बटमलाइन हो । यो विना निर्वाचनमा गइँदैन’, ढुङ्गानाले आइतबार पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘८० लाख नेपाली बाहिर बस्नुहुन्छ । यसलाई हेलचेक्रयाई गर्नु हुन्न । २६ प्रतिशतलाई छुटाउने कुरा हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण