हमासद्वारा रिहा भएका सात इजरायली बन्धकहरूको नाम सार्वजनिक
सोमबार, २७ असोज २०८२, १३ : ०२
सारांश
- इजरायलले हमासद्वारा रिहा गरिएका सात बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
- रिहा हुने बन्धकहरूमा विभिन्न उमेर समूहका व्यक्तिहरू छन्।
- सोमबार थप १३ जना बन्धकहरू रिहा हुने कार्यक्रम रहेको छ, साथै प्यालेस्टिनी कैदीहरू पनि रिहा हुँदैछन्।
तेल अभिभ । इजरायलको परराष्ट्र मन्त्रालयले हमासद्वारा रिहा भएका सात जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
रिहा हुनेहरूमा:
- एतान अब्राहम मोर, २५
- गाली बेर्मान, २८
- जिव बेर्मान, २८
- ओम्री मिरान, ४८
- एलोन ओहेल, २४
- गाय गिल्बोआ-दलाल, २४
- मातान एङ्ग्रेस्ट, २२
सोमबार थप १३ जना जीवित बन्धकहरूलाई पनि रिहा गरिने कार्यक्रम रहेको छ। यसैगरी, प्यालेस्टिनी बन्दीहरूको कार्यालयले पनि सम्झौताको अंशका रूपमा इजरायली जेलबाट रिहा हुने १,७१८ प्यालेस्टिनीहरूको नाम सार्वजनिक गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण