शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हमासद्वारा रिहा भएका सात इजरायली बन्धकहरूको नाम सार्वजनिक

तेल अभिभ  । इजरायलको परराष्ट्र मन्त्रालयले हमासद्वारा रिहा भएका सात जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। रिहा हुनेहरूमा: एतान अब्राहम मोर, २५ गाली बेर्मान, २८ जिव बेर्मान, २८ ओम्री मिरान, ४८ एलोन ओहेल, २४ गाय गिल्बोआ-दलाल, २४ मातान एङ्ग्रेस्ट,...