मुख्यमन्त्रीको शपथमा निवर्तमान मुख्यमन्त्री सिंह पनि सहभागी
बिहीबार, ३० असोज २०८२, १२ : ३९
सारांश
- सतिशकुमार सिंह मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारको शपथग्रहण समारोहमा सहभागी भए ।
- पहिले निम्तो नपाएको गुनासो गरेपछि सिंहलाई अन्तिम समयमा बोलाइएको थियो ।
- मुख्यमन्त्री सोनलसहित महेश यादव र गणेश पटेलले मधेस प्रदेशमा शपथ लिए ।
काठमाडौँ । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’को शपथग्रहण समारोहमा सहभागी भएका छन् ।
यसअघि सिंहले शपथग्रहण कार्यक्रममा आफूलाई निम्तो नगरिएको दुखेसो पोखेका थिए । अन्तिम समयमा निम्तो आएसँगै उनी शपथग्रहण समारोहमा उपस्थित भएका हुन् ।
मधेस प्रदेशमा मुख्यमन्त्री सोनल तथा विना विभागीय मन्त्रीको रूपमा महेश यादव र गणेश पटेलले शपथ लिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
-
एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण