प्रकाशशरण, सूर्य र गङ्गाको फोटो राखेर माइतीघरमा विरोध प्रदर्शन, तस्बिरहरू
बिहीबार, ३० असोज २०८२, १७ : १०
काठमाडौँ । पूर्व सैनिक माधव सुन्दर खड्काले काठमाडौँको माइतीघरमा कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सूर्य थापा र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गङ्गा दाहालको ब्यानर राखेर बिहीबार विरोध प्रदर्शन गरेका छन् ।
यसअघि उनले माइतीघरमा राखेको केपी शर्मा ओली, आरजु देउवा लगायतका एमाले,कांग्रेसका नेताहरूको ब्यानर एमाले र कांग्रेसका कार्यकर्ताले हटाएका थिए ।
_J3F6HpRbNh.jpg)
_dluV6HNyfB.jpg)
_EqetghoXCl.jpg)
_PIZYdmprtb.jpg)
_z0rV8lR9BR.jpg)
_Q6igbaWrd7.jpg)
_R9i0LNyGXE.jpg)
_nebUB7j3Yw.jpg)
_nSoWNiBauI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण