धनतेरस
हेर्नुहोस् तस्बिरमा धनतेरसका दिन सुनचाँदी र धातुका पसलमा सर्वसाधारणकाे भिड
शनिबार, ०१ कात्तिक २०८२, १७ : ००
काठमाडौँ । हिन्दुहरूको दोस्रो महान् पर्व तिहार आजदेखि विधिवत् रूपमा आरम्भ भएको छ ।
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकोले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।
तिहार सुरु भएसँगै आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाइएको छ । धनतेरसकै अवसरमा आज नयाँ सडकका सुनचाँदी पसलमा सर्वसाधारणको भीड लागेको छ । आजको दिन विशेष गरी धातुको सामग्री किन्न प्रचलन रहेको छ ।
_IcFIlPL7KD.jpg)
_HplECK6ZfW.jpg)
_h9zwV6C0GM.jpg)
_0mXQQcsjzm.jpg)


_L5YvOOpgkb.jpg)

_b29W8t8HJu.jpg)
_pkIPbq380X.jpg)
_dQhBpoPqNf.jpg)
तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण