विद्युत चुहावट हुँदा युवकको मृत्यु
आइतबार, ०२ कात्तिक २०८२, २२ : ०५
सारांश
- सप्तरीको विष्णुपुरमा करेन्ट लागेर ३५ वर्षीय युवकको मृत्यु भएको छ।
- मृतक आफ्नै बारीमा पानी लगाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
सप्तरी । विद्युत चुहावट (करेन्ट) भएर सप्तरीको विष्णुपुर गाउँपालिक–३, मुसहर्नियामा आज युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीयका दिलीपकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार आफ्नै बारीमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
-
साउदीको सीप परीक्षण विवाद : वैदेशिक रोजगार क्षेत्रमा तरङ्ग, सरकार बेखबर
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण