बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

भीमदत्त नगरपालिकाको मालिकार्जुन टोल, जहाँ दीपावली गरिएन

सोमबार, ०३ कात्तिक २०८२, २० : ०७
सोमबार, ०३ कात्तिक २०८२

कैलाली । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन टोलका कैयौँ परिवारले सोमबार साँझ दीपावली गरेनन् ।

लक्ष्मी पूजाको अवसरमा सर्वत्र झिलिमिली हुँदा पनि यो टोल सामान्य रह्यो । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको घर यही टोलमा छ ।

जोशीको शव सोमबार काठमाडौँबाट धनगढी हुँदै घरमा ल्याइने भएपछि छरछिमेकीले दीपावली नमनाएका हुन् ।

1-12-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप