बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण, तस्बिरहरू
फोटो

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण, तस्बिरहरू

बुधबार, ०५ कात्तिक २०८२

काठमाडौँ । नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेष गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

shankhadhar sakhwa (1)

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए। यसै अवसरमा प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरिएको छ। 

नेपाल संवत्लाई नयाँ वर्षको रूपमा काठमाडौँ उपत्यका र नेवार समुदायको बाहुल्यता रहेका अन्य स्थानहरूमा सांस्कृतिक र्‍याली, बाजागाजा तथा झाँकी सहित भव्यताका साथ मनाइने गरिएको छ। तस्बिरहरू :

shankhadhar sakhwa (2)shankhadhar sakhwa (3)shankhadhar sakhwa (4)shankhadhar sakhwa (5)shankhadhar sakhwa (6)shankhadhar sakhwa (7)shankhadhar sakhwa (8)shankhadhar sakhwa (9)shankhadhar sakhwa (10)shankhadhar sakhwa (11)shankhadhar sakhwa (12)shankhadhar sakhwa (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया