सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अबदेखि नेपाल संवत् सफ्टवेयर र एपबाट हेर्न सकिने

काठमाडौँ । राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । ...