पुरुष भलिबल : नेपाल तुर्कमेनिस्तानसँग पराजित
बुधबार, ०५ कात्तिक २०८२, १६ : २२
सारांश
- काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपाल तुर्कमेनिस्तानसँग पराजित भयो।
- पहिलो सेटमा २५-२२, दोस्रो सेटमा २५-१८ र तेस्रो सेटमा २७-२५ ले नेपालले हार बेहोर्यो।
- नेपालले अब आफ्नो दोस्रो खेल भोलि बङ्गलादेशसँग खेल्नेछ।
काठमाडौँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५–२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २७–२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण