बागलुङ । कालिका कप–२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा सिद्धार्थ चस्मा घर बागलुङ, गौंडाकोट भलिबल बागलुङ, घले हार्भेस्टिङ...