शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, ०७ कात्तिक २०८२, ०५ : ४०
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १४० रुपैयाँ २५ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५  पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २० पैसा र बिक्रीदर १०० रुपैयाँ ६३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.25 140.85
EUR  (European Euro) 1 162.56 163.26
GBP  (UK Pound Sterling) 1 187.14 187.94
CHF  (Swiss Franc) 1 175.66 176.42
AUD  (Australian Dollar) 1 91.23 91.62
CAD  (Canadian Dollar) 1 100.20 100.63
SGD  (Singapore Dollar) 1 107.90 108.36
JPY  (Japanese Yen) 10 9.18 9.22
CNY  (Chinese Yuan) 1 19.69 19.77
SAR  (Saudi Arabian Riyal) 1 37.39 37.55
QAR  (Qatari Riyal) 1 38.48 38.64
THB  (Thai Baht) 1 4.28 4.29
AED  (UAE Dirham) 1 38.18 38.35
MYR  (Malaysian Ringgit) 1 33.16 33.31
KRW  (South Korean Won) 100 9.74 9.78
SEK  (Swedish Kroner) 1 14.89 14.95
DKK  (Danish Kroner) 1 21.76 21.86
HKD  (Hong Kong Dollar) 1 18.05 18.12
KWD  (Kuwaity Dinar) 1 457.39 459.35
BHD  (Bahrain Dinar) 1 372.04 373.63
OMR  (Omani Rial) 1 364.27 365.83

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप