काठमाडौँ । छठपर्व नजिकिएसँगै काठमाडौँको गौरीघाट क्षेत्रमा सरसफाइ तथा सजावटको कामले तीव्रता पाएको छ। विगतका केही वर्षदेखि यो ठाउँ छठपर्व मनाउने प्रमुख स्थान बन्दै आएको छ। उपत्यकाका विभिन्न खोला तथा पोखरीहरूमा यो पर्व भव्यताका साथ मनाउने गरिन्छ।
_1V2uMnQFTq.jpg)
हाल गौरीघाटमा छठपर्वको तयारीस्वरूप ७० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ। काठमाडौँ महानगरपालिका र छठ व्यवस्थापन समितिको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ। पर्वलाई व्यवस्थित र आकर्षक बनाउन समिति सक्रिय रूपमा लागिपरेको छ।
_Tudc9fq23G.jpg)
_gfitd0TMVp.jpg)
_eOcVAbgKEM.jpg)
_9Bo54VJhfr.jpg)
_j0XRPA15pm.jpg)
_veyBwUJWo9.jpg)
_qJMx27cO7W.jpg)
_ovoaedkAze.jpg)
_lasWngrOOd.jpg)
_ogM8yP1r38.jpg)
_FALyGMlBVy.jpg)
_iPxD9xybTj.jpg)
_qCLv3b7f4L.jpg)
_J8HjlItkrk.jpg)
_PvMBvpwM7u.jpg)
_bO8udbilmo.jpg)
प्रतिक्रिया