बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
छठका लागि सजाइँदै कमलपोखरी, तस्बिरहरू
छठ पर्व

छठका लागि सजाइँदै कमलपोखरी, तस्बिरहरू

शनिबार, ०८ कात्तिक २०८२

काठमाडौँ । काठमाडौँको कमलपोखरीसहित उपत्यकाका विभिन्न स्थानमा छठ पर्वको तयारी तीव्र पारिएको छ। खासगरी तराईमा मनाइने यो आस्थाको महापर्व पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ।

Kamalpokhari Chhath_Nepal Photo Library (1)

छठ पर्व मनाउनका लागि कमलपोखरीमा समेत छठ घाट बनाउने काम धमाधम चलिरहेको छ। यो पर्वमा नदी, तालतलैया र पोखरीको किनारलाई सिँगारेर घाट तयार गरिन्छ।

Kamalpokhari Chhath_Nepal Photo Library (2)

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठका लागि अहिले घाटको किनारमा केराका थम्बा गाड्ने र झिलिमिली बत्ती जडान गर्ने काम भइरहेको छ।

Kamalpokhari Chhath_Nepal Photo Library (3)Kamalpokhari Chhath_Nepal Photo Library (4)Kamalpokhari Chhath_Nepal Photo Library (5)Kamalpokhari Chhath_Nepal Photo Library (6)Kamalpokhari Chhath_Nepal Photo Library (7)Kamalpokhari Chhath_Nepal Photo Library (8)Kamalpokhari Chhath_Nepal Photo Library (9)Kamalpokhari Chhath_Nepal Photo Library (10)Kamalpokhari Chhath_Nepal Photo Library (11)Kamalpokhari Chhath_Nepal Photo Library (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया