थापाथलीमा गुठीको जग्गामा महानगरको डोजर
आइतबार, ०९ कात्तिक २०८२, १३ : २५
सारांश
- काठमाडौँ महानगरपालिकाले थापाथलीमा गुठीको जग्गामा बनेका घर टहरामा डोजर चलाएको छ।
- महानगर प्रहरीका अनुसार गुठी संस्थानको जग्गामा अवैध टहरा र घरहरू निर्माण गरिएका थिए।
- थापाथली चोकको ट्राफिक आइल्याण्ड नजिकै बनेका ५-७ वटा टहरा हटाउन डोजर प्रयोग गरिएको हो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीमा रहेको गुठीको जग्गामा बनेका घर टहरामा डोजर चलाएको छ । नगर प्रहरीका अनुसार गुठी संस्थानको जग्गामा अवैध ढङ्गले टहरा, घरहरू निर्माण गरेपछि महानगरले डोजर चलाएको हो ।
‘हामीले गुठी संस्थानको सहकार्यमै डोजर चलाएका हौँ । ५–७ वटा घर टहरा छन्, तिनीहरू हटाउन डोजरको प्रयोग भएको हो,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले रातोपाटीसँग भने ।
थापाथली चोकको ट्राफिक आइल्याण्ड नजिकै टहराहरू निर्माण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण