आईसीसी विश्वकप लिग–२
नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की आउट
आइतबार, ०९ कात्तिक २०८२, १६ : ३६
सारांश
- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउँदै नेपालले २ विकेट गुमायो।
- भिम सार्की २९ रन बनाएर आउट भए भने कुशल भुर्तेल डक आउट भए।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालका भीम सार्की १५औँ ओभरको ५ बलमा २९ रन बनाएर बोल्ड आउट भए । उनलाई अमेरिकाका शुभम रन्जानेले आउट गराएका हुन् ।
यसअघि नेपालका ओपनर कुशल भुर्तेल डक आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण