शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

आईसीसी विश्वकप लिग २ः नेदरल्यान्डसविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौँ । आईसीसी विश्वकप लिग २ः अन्तर्गत नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले जित हात पारेको छ ।   बुधबार स्कटल्याण्डको फोर्थिल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेदरल्यान्डसविरुद्ध ५ विकेटले जित हात पारेको हो ।...