अपडेट
पश्चिमी वायुको प्रभावले धुम्मियो काठमाडौँ, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ११ कात्तिक २०८२, ११ : ३९
सारांश
- पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीका कारण देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ।
- काठमाडौं उपत्यकामा पनि मौसम धुम्मिएको छ र छिटपुट वर्षा भएको छ।
काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मौसममा परेको छ ।
जसका कारण हाल देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र छिटपुट वर्षा भएको छ ।
धुम्मिएको काठमाडौँका केही तस्बिर हेर्नुहोस्ः
_JFfMDwXU7O.jpg)
_WLTNXXvGXg.jpg)
_bwmLIOJRof.jpg)
_qlEY61HeQA.jpg)
_l7yxmuWl57.jpg)
_jYfsbmIQaS.jpg)
_R1zSyLA29p.jpg)
_a7bKHOrM77.jpg)
_7I9PhCVHiR.jpg)
_xaED2cUK5k.jpg)
_y61URbpv95.jpg)
_dCZMQRTrfb.jpg)
_odbRr9NF66.jpg)
_ry92YCDm5I.jpg)
_A1R0fHrYLW.jpg)
_3tbhuLXMpC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण