आईसीसी विश्वकप लिग–२
यूएईविरुद्ध नेपाललाई तेस्रो झट्का, आसिफ शेख ३५ रनमा आउट
बिहीबार, १३ कात्तिक २०८२, १२ : ४०
सारांश
- यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमायो।
- आसिफ शेख ३५ रन बनाएर आउट भए।
- नेपालले १८ ओभर १ बलमा ६१ रन बनायो।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका आसिफ शेख ३५ रन बनाएर पवेलियन फर्किएका छन् ।
दुबईस्थित आईसीसी एकेडेमीमा आसिफलाई १८ औँ ओभरको पहिलो बलमा जुनैद सिद्दिकीले क्याच आउट गराएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले १८ ओभर १ बलमा ६१ रन बनाउँदै ३ विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण